गम्बुठ

ना. [अङ. गम+बुट]

  1. पिँडौलासम्म घुस्ने गरी लगाइने छालाको बुटजुत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)