गम्म

क्रि.वि. [अ. मू. गम्+म]

  1. गमक्क पर्ने चालले; गम्किने किसिमले।
  2. कुनै वस्तु पूरा भरिने किसिमले; डम्म; टम्म।
  3. न्यानो हुने किसिमले।
  4. निश्चिन्त वा मग्न भई बस्ने किसिमले।
  5. चारैतिर बास्ना मगमगाउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)