गरम

ना. [फा. गर्म]

  1. तातोपन; गर्मी।
  2. तातो; पोल्ने; उष्ण।
  3. एकाएक आवेगमा आउने; खरो; उग्र (स्वभाव वा मिजास)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)