गरमागरम
वि. [गरम+गरम]
- ज्यादै तातो; पाक्तापाक्तैको; तात्तातो।
- जोसिलो, उत्तेजित (छलफल, बहस इ.)।
- बहसको क्रममा आएको उत्तेजना; चर्काचर्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गरम+गरम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)