गरम टोपी

ना.

  1. न्यानो टोपी; जाडो याममा लगाइने टोपी।
  2. ऊनी वा पस्मिनाबाट बनेको टोपी।
  3. माकल-टोपी; बाँदर-टोपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)