गरारा

ना. [फा.]

  1. गोलीगाँठामाथि र घुँडामुनि कल्ली गाँसेर बनाएको केटीहरूको सुरुवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)