गरालो
ना.
- पिङमा डोरी झुन्ड्याउन लिङ्गामा वा खाँबामा तेर्सो पारेर राखिने काठ; बलो।
- घर, गोठ आदिमा टाँड छाप्नका निम्ति तेर्स्याइने लामो काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)