गरिबी

ना.

  1. गरिब हुनाको भाव; दीनता; निर्धनता; गरिपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)