गर्ख्याउनु

प्रे.क्रि.

  1. एकै ठाउँमा भेला पार्नु; झुरुम्म पार्नु; एकै ठाउँमा थुप्र्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)