गर्गर

ना. [सं.]

  1. एक किसिमको पुरानो बाजा।
  2. एक प्रकारको माछा।
  3. भुमरी; आवर्त।
  4. गाग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)