गर्चो
वि. [नेवा. ग्वाराचो]
- होचो हुनाका साथै खास गरी घाँटी छोटो भएको; पुड्को; ग्वाँचे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नेवा. ग्वाराचो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)