गर्जक

वि. [सं.]

  1. ठुलो स्वरले बोल्ने; गड्याङगुडुङ गर्ने; गर्जने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)