गर्जन/गर्जना

ना. [सं.]

  1. ठुलो स्वरले कराउँदाको ध्वनि; गर्जंदाको शब्द; गर्जाइ।
  2. मेघको गड्याङगुडुङ।
  3. हप्की; खप्की; झपाराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)