गर्जने चालिसा
ना.
- दक्षिण गोलार्द्धमा ४०० अक्षांशदेखि ६०० अक्षांशसम्मको भागमा जोडसँग बहने प्रबल पश्चिमी वायु। गर्जने बाघले खाँदैन। गर्जने मेघ बर्संदैन (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)