गर्त

ना. [सं.]

  1. सतहभन्दा धेरै गहिरो ठाउँ; खाल्टो; खाडल। (उदा.-काढी तरक्क पसिना दिनरात डोको, बोके पनि उदर- गर्त रहन्छ भोको। - लेखनाथ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)