गर्दन्याउनु

प्रे.क्रि.

  1. गर्दनमा समातेर हुत्याउनु; गलहत्ती लगाउनु; घोक्र्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)