गर्भपातक

वि.

  1. गर्भपात गराउने; पेट खोलाउने; गर्भ तुहाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)