गर्भे टुहुरोना.गर्भमा छँदै बाबु मरेको बालक। स्त्री. गर्भेटुहुरी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गर्भे उन गर्भे हिलो