गर्माउनु
स.क्रि. [गरम+आउ+नु]
- गरम पार्नु; तातो गराउनु; न्यानो पार्नु।
- रिसले चुर हुनु; रिसाउनु; जोसमा आउनु; तात्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [गरम+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)