गलपासो
ना. [सं. गलपाश]
- गलाको पासो; घाँटीको डोरी।
- पशुहरूलाई बाँध्न गलामा कसिने पासो।
- आत्महत्या गर्न झुन्डिने डोरी।
- गलफन्दी।
- झन्झटलाग्दो गरी गर्नुपर्ने कुनै काम-कुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गलपाश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)