गलहस्तना. [सं.]घोक्र्याउन तयार पारिएको हातको मुद्रा; अर्द्धचन्द्र।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गलहत्त्याउनु गलहस्ती