गला

ना. [सं. गल]

  1. टाउको र धडलाई जोड्ने बिचको गोलाकार केही लामो अङ्ग; घाँटी; कण्ठ।
  2. सङ्गीतात्मक स्वर; आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)