गलित

वि. [सं.]

  1. गिलो भएको; गलेको।
  2. चुहेको; खसेको।
  3. सडेको; कुहेको।
  4. शिथिल भएको; थाकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)