गलेगोरु

ना.

  1. काँधिएर राम्ररी नहिँड्ने वा मुस्किलले ठेलीठेली हिँडाउनुपर्ने गोरु।
  2. त्यस्तै गह्रुङ्गो स्वभावको मान्छे; अल्छी र लोसो मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)