गल्याँठो

ना. [गोल+याँठो]

  1. काठ वा अरू कुनै वस्तुको छोटो गिँड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)