गल्याङमल्याङ

क्रि.वि. [अ. मू. गल्याङ्+अ (द्वि.)]

  1. हल्ला हुने वा खलबल हुने चालसँग; खल्याङमल्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)