गवेषण

ना. [सं.]

  1. कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन-विश्लेषण; अनुसन्धान।
  2. हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)