गहन
वि. [सं.]
- गहिराइ छिटै थाहा नपाइने; गहिरो; गम्भीर।
- बाक्लो; सघन।
- पुग्न नसकिने; दुर्गम; अगम्य।
- मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य; क्लिष्ट।
- आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)