गहिर्‍याउनु

प्रे.क्रि. [गहिरो+याउ+नु]

  1. गहिरो पार्नु; गहिरिने तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)