गहुँगोरो
वि.
- गहुँको जस्तो वर्ण भएको; हल्का वा केही खैरो भाव देखिने रङ वा वर्णको (मानिस, अनुहार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)