गह्रुङ्गो/गह्रुङ्ङो
वि. [गह्रौँ]
- बेसी वजन भएको; धेरै तौल भएको; उचाल्न गाह्रो पर्ने। विप. हलुङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गह्रौँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)