गह्वर
ना. [सं.]
- बाहिरबाट केही थाहा नपाइने वा लुक्न- बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा,सुरुङ, दुलो इ.)।
- झाडीले घेरिएको एकान्त स्थान; वन; लतागृह; कुञ्ज। वि. ३ जान गाह्रो पर्ने; दुर्गम; विषम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)