गाँडे

वि. [गाँड+ए]

  1. घाँटीमा गाँड निस्किएको; गाँड भएको; गँडाहा। २. नमिल्दो स्वभाव भएको; असुहाउँदिलो; अस्वाभाविक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)