गाँडे काग
ना.
- प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौँ भएर मकै आदि खान घुम्ने लेकाली काग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)