गाइने किरो

ना.

  1. रुखरुखमा उड्दै हिँड्ने फट्याङ्ग्रोका जातको एक किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)