गाउनु
स.क्रि. [सं. गायन+नु]
- ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु।
- बढाई-चढाई प्रशंसा गर्नु; फुर्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. गायन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)