गाज

ना. [अ. मू. गज्]

  1. पानीमा साबुन आदि घोलिँदा वा आगामा छड्कने पदार्थ पाक्ता आउने फिँ ज ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)