गाडा
ना. [प्रा. गड्डीआ]
- मालसामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने, गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी।
- उखु वा आलु रोप्नका लागि बाटुलो खाडल पारेर खनिने ड्याङ; डाँफा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)