गात्र

ना. [सं.]

  1. पृथ्वी, वायु, जल, तेज र आकाशजस्ता पञ्च महाभूततत्त्वबाट निर्मित अन्नमय शरीर; स्थूल शरीर; देह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)