गादी मुबारक/मुमारख

ना.

  1. राज्याभिषेकपछि पहिलोपल्ट राजगद्दीमा बसी जनसाधारणलाई दर्शन दिँदा जनताले राजालाई चढाउने नगदी वा जिन्सी उपहार।
  2. त्यस किसिमको राजकीय शुल्क वा कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)