गाध
वि. [सं.]
- गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने।
- पार तर्न सकिने नदी; चाँचल; जँघार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)