गानबजान

ना.

  1. गाउने र बजाउने काम; स्वर र बाजा मिलाएर गाइने भजनकीर्तन, गीत-गान आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)