गान्धार

ना. [सं.]

  1. सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि. मध्येको एक स्वर; तीन सय नादलहरी हुने 'ग' स्वर।
  2. सिन्धुनदीको पश्चिमतटमा स्थित एक प्राचीन देश; पौराणिक देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)