गाप

ना. [सं. गर्भ]

  1. घरको जगमा हालिने बलियो ढुङ्गो; गर्भे ढुङ्गो; जगको ढुङ्गो।
  2. बाली भएको चारपाँच दिनमा गाईभैँसीले फ्याँक्ने सेपजस्तो फोहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)