गाफिल
ना. [अ.]
- काम गर्दा आइलाग्ने दोष; अबगाल; औजस।
- थाहै नपाईकन गरिने गल्ती; भुलचुक।
- थाहा-पत्ता नभएको; बेखबर।
- बुद्धि-सुद्धी हराएको; बेहोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)