गाभ्नु

स.क्रि. [सं. गर्भ+नु]

  1. एक वस्तुमा अर्को वस्तु खप्टनु; कुनै दुई वस्तुलाई एकै ठाउँ मिलाउनु; जोड्नु।
  2. गाँस्नु; जोर्नु; गच्छ्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)