गायिनी

ना. [सं.]

  1. गानबजानको पेसा लिने स्त्री; गानबजान गरी जीविका गर्ने आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)