गाला

ना. [सं. गल्ल]

  1. मुखका दाहिने-देब्रे रहेका, आँखामुनिका र कानसामुन्नेका दुई पाटा; कपोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)