गाहक

वि. [सं. ग्राहक]

  1. बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक।
  2. मूल्य तिरेर कुनै सामान किन्ने व्यक्ति; गाहकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)