गिँडी

ना. [गिँड+ई]

  1. उखुको टुक्रा; गिँड।
  2. पेल्न ठिक्क पारेका उखुका डाँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)